लिस्बन।
युरोपकै ठूलो लागुऔषध तस्कर पोर्चुगलको राजधानी लिस्बनवाट पक्राउ परेका छन्।
युरोपबाट भागेर दुबईमा लुकेर बसेका उनि पोर्चुगल आउने क्रममा लिस्बन एयरपोर्टबाट पक्राउ परेका हुन्।
फ्रान्स र स्पेन प्रहरीको वान्टेड सुचिमा रहेका ४१ बर्षीय उनिमाथि युरोपभरी लागुऔषधको बजार र संजाल फैलाएको अभियोग छ।
अघिल्लो बर्षको मार्चदेखि स्पेन सरकारको पनि वान्टेड सुचिमा रहेका उनि को हुन् र कुन देशका नागरिक हुन् भन्ने बारेमा प्रहरीले खुलाएको छैन।

















