धनगढीमा स्यानिटाइजर पिउँदा एक’को ज्यान गयो ! १२ भाद्र २०७८, शनिबार १६:२५ कैलाली। धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्यानिटाइजर किन वा के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।