लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार शनिवारसम्म कुल मृतक संख्या २०, १७१ पुगेको छ।
शनिवार मात्रै कोरोना संक्रमणले ४४ जनाले ज्यान गुमाएका छन्।
उता सक्रिय संक्रमितको संख्या बढेर ६ लाख ३७ हजार ८२१ पुगेको छ।

















