विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ। यसले चीनको सोसल मिडियामा निराशा छाएको छ।

बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ। बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो। यसैले त्यो बिरालो चीनमा लोकप्रिय बनेको थियो।
अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो। विश्वकपमा भविष्यवाणी गर्दै आएको उक्त बिरालोको निकै चर्चा भएको थियो ।(एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार