“लेस्ली” आँधी ११८ किलोमिटर प्रति घण्टाको बेगमा मदैरा हुदै उत्तरतिर लाग्यो – मदैरा टापुमा क्षती न्यून , विमानस्थल बन्द ( फोटो फिचर )

“लेस्ली” आँधी ११८ किलोमिटर प्रति घण्टाको बेगमा मदैरा हुदै उत्तरतिर लागेको छ भने मदैरा टापुमा न्यून क्षती भएको छ।

यद्यपी मदैरा टापुमा यसघि निकै क्षती हुनसक्ने अनुमान गरिएको थियो। मदैरा विमानस्थल हालको लागि बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार