
पोर्तुगलको यो सिजनकै पहिलो हिमाबर्षा शुरु भएसंगै ठण्डी बढेको छ।
देशका अधिकाँस उत्तरी भाग हिउँले ढाकेपछि साप्तान्हमा देशभरी नै मौसम चिसो र ठण्डी हावा चलेको छ।

अहिले सेरा दि स्त्रेला र जेरेस माउन्टेनमा बाक्लो हिउँले ढाकिएका छन्।
आगामी एक हप्ताभरी नै मौसम चिसो रहने र देशका अधिकाँस भागमा तापक्रम जिरो डिग्रीसम्म झर्ने अनुमान गरिएको छ।
















