ट्रम्पलाई पर्यो फसाद, अमेरिकामा संकटकाल रद्ध गराउन भयो मुद्दा दायर

क्यालिफोर्निया ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संकटकाल लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध सोमबार अमेरिकी अदालतमा मुद्दा दायर भएको छ । सो मुद्धा क्यालिफोर्नियाको उत्तरी जिल्लामा दर्ता भएको हो । मुद्धा दर्ता गराउने क्रममा विभिन्न १६ राज्यका प्रतिनिधिहरु सामेल रहेका थिए ।

राष्ट्रपति ट्रम्पले अमेरिकी संसदलाई बाइपास गर्न संकटकाल लगाएको विपक्षीको आरोप रहेको छ । (बीबीसी)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार