
म्यानचेष्टर युनाइटेडका पूर्व मिडफिल्डर फेलाइनी कोरोना संक्रमित भएका छन्।
स्थानीय स्वास्थ्य विभागका अनुसार मारुआने फेलाइनीलाई चिनियाँ प्रान्त जिनानमा हुँदा कोरोनाभाइरसको संक्रमण भएको हो।
पूर्व एभर्टन र म्यानचेस्टर युनाइटेड खेलाडी फेलाइनी हाल चिनियाँ सुपर लिग (CSL) खेल्न जिनानमा २० मार्चमा रेलबाट आइपुगेका थिए ।
३२ बर्षीय फेलाइनी सीएसएल का पहिलो कोरोना संक्रमित खेलाडी हुन्।
















