एशियामा कोरोनाबाट १२ हजारको मृत्यु

काठमाडौं ।

एशियाली मुलुकमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १२ हजार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यस्तै ३ लाख ३१ हजार जना संक्रमित भएको पनि समाचारमा जनाइएको छ ।

बुधबारमात्रै एशियाली मुलुकमा कोरोनाबाट २८२ जनाको मृत्यु भएको छ । हालसम्म एशियामा सर्वाधिक इरानमा मानवीय क्षति भएको छ ।

इरानमा हालसम्म ४ हजार ७७७ जनाको मृत्यु हँदा त्यसपछि चीनमा ३ हजार ३४२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार