अब ‘मिस मंगोल नेपाल’को आयोजना फरक ढंगले हुने भएको छ । सन् २००९ देखि सुरु गरिएको यो प्रतियोगीताको आठौ संकरणसम्मको आयोजना सकिएको छ । अब, नवौ, दशौ र एघारौ संकरणको एकसाथ तयारी थालिएको आयोजकले बताएको छ । सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तरराष्ट्रिय र सन् २०१९ मा हुने ११ औ...





