एपी वान टेलिभिजनले संचालन गरि रहेको रियालिटी शो ‘बुगी वुगी’को निर्णायक हरुमा अभिनेता दिलिप रायमाझी,अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका छन् । उत्कृस्ट डान्सर छान्ने प्रतियोगिता अब टप टेन राउण्डमा पुगेको छ । नेपाल आइडल जस्तो सफल फ्रेन्च आइज शो संचालन गरि सकेको टेलिभिजनले संचालन गरिरहेको डान्स रिय...





