केरला बाढीको बबण्डर : मृत्यु हुनेको संख्या ३२४ नाघ्यो

भारतको केरला राज्यमा आएको बाढी तथा पहिराेमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । २ लाखभन्दा बढी घरबारविहीन भएका छन् । केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । खासगरी केरलाका १३ जिल्ला बाढी तथा पहिराेबाट प्रभावित छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पि...

नाइल नदीमा डुङ्गा दुर्घटना, २४ बालबालिकाको मृत्यु

काठमाडौं । सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २४ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी एक महिलाको पनि मृत्यु भएको छ । डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ । ...

काबुलको ट्युसन सेन्टरमा आक्रमण, ४८ को मृत्यु

काठमाडौं । अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो । अफगानी प्रहरीले सिया मुस्लिमकाे बाहुल्य रहेको काबुलकाे ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ । ...

भूतसँगै प्रेम र सम्भोग गरेको युवतीको दावी !

बेलायतमा एकजना महिला भूतसँग प्रेममा परेकी छिन् । भूतको प्रेममा उनी यति फसेकी छिन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ । एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको दाबी उनको छ । उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो...

अमेरिकामा चोरेर उडाइयो पार्किङमा रहेको हवाइजहाज

तपाइँ हामीले साइकल, मोटरसाइकल चोरी भएको देखे भोगेका छौँ । तर, अमेरिकामा भने पार्किङ गरिराखेको हवाइजहाज नै चोरी भएको छ । विमानस्थलभित्रै पार्क गरिराखेको हवाईजहाज एकजना चोरले चोरेर उडाएर लगेको हो । समाचार अनुसार अमेरिकाको सिएटल विमानस्थलमा पार्क गरेको यात्रु विमान चोरी भएको हो । एकजना एयरलाइन्सका कर्मचारीले ग...

आठ जनाको ज्यान गएको विमान दुर्घटनामा अद्‍भूत रूपमा बाँचे बालक

ईण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन्। घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक होसमा रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ।पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आइतवार बिहान विमानको भग्नावशेषसँगै उनी फेला परेका...

यमनमा बालबालिका चढेको बसमाथि आक्रमण, २९ को मृत्यु

काठमाडौं । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको जनाएको छ । तर हुथी विद्रोहीले ४३ को ज्यान गएको ज...

विश्वमा सबैभन्दा बढि सुन सञ्चिती रहेका देशहरु

विश्वमा सबैभन्दा बढि सुन सञ्चिती रहेका देशहरु निम्न छन् : १. अमेरिका– विश्वको सबैभन्दा शक्तिशाली, सबैभन्दा धनी तथा सबैभन्दा ठूलो अर्थतन्त्र रहेको महाशक्ति राष्ट्र अमेरिका सुनको मामिलामा पनि धेरै अगाडि छ । अमेरिकी सरकारसँग ८ हजार १३३ दशमलब ५ टन सुन छ । सन् १९५२ मा अमेरिकासँग २०,६६३ टन सुन थियो । सुनमा भएको वैदे...

दुई वर्षीया नाबालिकालाई बलात्कार गर्ने तौहीदलाई पनि फाँसीको सजाय सुनाईयो

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा बलात्कारका घटनाहरु दिन प्रति दिन बढिरहेको छ । यस्तो घटनालाई मध्ये नजर गर्दै भारतीय अदालतले बलात्कारीहरलाई फाँसीको सजायको पनि व्यपस्था गरेको छ । अदालतले केही साता अघि मात्रै पनि सात महिने नाबालिकालाई बलात्कार गरेको आरोपमा एक १९ वर्षे युवकलाई फाँसीको सजाय सुनाएको थियो । सो समाचार से...

पूर्वी अष्ट्रेलियामा ठूलो खडेरी, न्यू साउथ वेल्स अति प्रभावित

काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा चरम खडेरीका कारण संकट उत्पन्न भएको छ । अष्ट्रेलियामा यो जाडोयाममा यति धेरै सुख्खा भएको छ कि यसलाई पूर्वी अष्ट्रेलियामा इतिहासकै सबैभन्दा खराब खडेरी मानिएको छ । न्यू साउथ वेल्सले अष्ट्रेलियाको कृषि उत्पादनमा एक चौथाई योगदान दिन्छ । न्यू साउथ वेल्स राज्यला...