सरकार र स्थानीय तहविच तालमेल हुननसकेको आरोप प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनकपु...





