काठमाडौँ । नेकपा एमालेले बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सचेत गराएको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले शनिबार विज्ञप्ति मार्फत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार दिएकालाई फिर्ता लिन आग्रह गरेका छन । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको प्रक्रियामा प्रवेश ग...





