लिस्बन/ पोर्चुगल बिगत वर्षहरुमा जस्तो तिज धुमधामसँग आएको छैन यो बर्ष कारण कोरोना महामारी। नेपाली हिन्दु नारीहरु भिडभाड गरेर हाँस खेल गरेर तीज मनाउनसक्ने अवस्था पनि छैन् तर, तीजका गीतहरु भने बजारमा आईरहेका छन् ।गायिका शितल शर्मा र गायक प्रकाश पराजुलीले हरितालिका तीज पर्वलाई लक्षित गरी कोरोना महामारीका ब...





