अहिले बच्चाहरु शारीरिक रुपमा निस्क्रिय हुँदै गएको छ, जो अभिभावकको निम्ति ‘टाउको दुखाई’ बिषय बन्दैछ । मोवाइल, ट्याबलेट, ल्यापटपको गेम र भिडियोमा लिप्त हुँदै गएका बच्चाहरु शारीरिक खेलकुदमा उति जाँगर चलाउँदैनन् । यहि कारण अहिलेका बच्चामा मोटोपन बढ्दै गएको र मधुमेहको जोखिममा पर्दै गएको अध्ययनहरुले देखाएको छ । हरेक अ...





