पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार नियन्त्रित रेडियो नेपालमा अन्तर्वार्ता दिने क्रममा प्रयोग गरेको एउटा शब्दले बबण्डर भएको छ। रेडियो नेपालबाट सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ भनेका थिए। सरकार नियन्त्रित सञ...





