भारत । ‘सुकेको ज्युमा लुकेको बल’ भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम हुन्छ, कि कमजोर वा दुव्ला पातलाले केहि गर्न सक्दैनन् ।
कि एउटा दुव्लो युवकले त्यो पनि पिठ्युको पछाडिको हड्डीमा हुक राखेर एउटा कार कसरी तान्न सफल भए । यी युवक हुन्, भारतका १८ वर्षीय अभिषेक । भारतको राजगढमा आयोजित एक कार्यक्रमा १०५० किलोको कार ५० मिटरसम्म तानेर गिनीज बुकमा आफ्नो नाम दर्ता गराउन लागी परेका छन् । त्यो भ्रमलाई तोड्न यस भिडियोमा हेर्नुहोस ।
















