एकाएक मध्यरातमा टेलिभिजन सो कार्यक्रममा नाङ्गो डान्स आए पछी (भिडियो सहित)

एजेन्सी,संयुक्त राज्य अमेरिकामा जुलाईको १४ तारिखको दिन अनौपच्रिक रुपमा “राष्ट्रिय नग्न दिवस” मनाउने गरिन्छ |

विभिन्न समुदाय, उमेर र लिङ्गको मान्छेहरु “नेशनल नेकेड डे” मा अमेरिकामा टेलिभिजन कार्यक्रममा नाच्ने गर्दछन् ।यहि अवसरमा ‘डेटिङ एन नेकेड’ द्वारा जारी एक मिनेट लामो भिडियो ‘प्यार इन एयर’ शीर्षकमा अमेरिकामा एक लोकप्रिय टेलिभिजन शोमा यस्तो दृश्य आएको थियो जहाँ एक महिला र पुरुषको नाङ्गो नृत्य मध्यरातमा देखाइएको थियो।

उल्लिखित भिडियोमा ति पुरुष र महिला एक-अर्कामा हराई रहेका छन्,अँगालोमा बाधिएर विभिन्न यौनिक कार्यहरु गर्ने गरेको नृत्य समेत देख्न सकिन्छ। यद्यपि भिडियोमा ति जोडी भने नाङ्गो हुन् तापनि गोपनीयताको लागि शरीरको निजी भागलाई भने ब्लुर गरिएको छ। पुरुष र महिलाका निजी भागहरू भन्दा अन्य उनीहरूको शरीर भने कपडा बिनाको देख्न सकिछ|

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार