शाही विवाह २०१८: राजकुमार ह्यारी र मेगन मार्कलको विवाहको प्रत्यक्ष प्रसारण ५ जेष्ठ २०७५, शनिबार ११:४२ संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको विवाह समारोह विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा भइरहेको छ। हेर्नुहोस् त्यहाँबाट गरिएको प्रत्यक्ष प्रसारण।