फिजीमा गयो ८.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प , सुनामीको खतरा छैन

काठमाडौं । फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार