पोर्तुगलको पेनिचेस्थित पापोवा समुन्द्री तटमा मृत व्यक्तिको शव फेला परेको छ। शव समुन्द्रमा तैरिरहेको फेला परेको हो।

आइतवार बिहान १०:१६ मा सूचना पाएपछि मेरीटाइम प्रहरी, एम्बुलेन्स र बारुण यन्त्र घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने मृत व्यक्ति को हुन् भन्ने खुल्न सकेको छैन।
















