हजारौँको अगाडी मेयरको हत्या

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।

Mayor Pawel Adamowicz of Gdansk, Poland, shortly before he was stabbed on Sunday.CreditCreditAgencja Gazeta/Reuters

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।

‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा. टोमाज स्टेफनिकले भने ।

मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार