विश्वकै सुन्दरी बडीविल्डरकी रुपमा चिनिने जुलिया विन्सको मसल्स धेरैको मन लोभ्याउदने छ ।२० वर्षीया रसियन बडीबिल्डर जिममा आफ्नो कब्जा जमाइसककी छिन् । जुलियाले बनाएको आफ्नो बडीको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भइरहे हुन्छ । उनलाई इन्स्टाग्राममा पछ्याउन मानिसहरुको ओइरो लागेको छ ।

जसकारण उनले फ्यानहरुका लागि बिभिन्न तस्विरहरु पोष्ट गररहेकी हुन्छीन् । करीब ५ वर्षदेखि पावर लिफ्टिङ गर्दै आएकी जुलियाको शारिरीक बनावटले गर्दा उनलाई मसल बार्बी समेत भन्ने गरिएको छ। वेलायती अनलाइ द सनले उल्लेख गरिए अनुसार उनले १५ वर्षको उमेरदेखि नै जिम गर्न थालेकी हुन् ।

जसका कारण उनले आफ्नो बडीलाई सबैभन्दा आकर्षक बनाउन सफल भएको दाबि गरिएको छ ।
















