आफ्नै विद्यार्थीलाई नग्न तस्वीर पठाउदा शिक्षिकाको जागिर गयो

२२ वर्षीया एक स्कूल शिक्षिकाबारे उनकै विद्यार्थीले उजुरी गरेपछि कारबाहीमा परेकी छन् ।

अमेरिकाको नर्थ डाकोटास्थित बेलुह हाई स्कूलमा अध्यापनरत शिक्षिकाले आफ्नै विद्यार्थीसँगको स्न्यापच्याट कुराकानीमा नग्न तस्वीर पठाएपछि ती विद्यार्थीले प्रहरी समक्ष खबर गरेका थिए ।

प्रहरीले घटनाबारे छानबीन गर्दा भेटेका ती तस्वीर नग्न भएको पाइएपछि ती शिक्षिकालाई स्कूल प्रशासनले जागिरबाट हटाएको हो ।

प्रहरीले बरामद गरेका २ तस्वीरमा उनले एउटा तस्वीरमा तलको भाग र एक तस्वीरमा माथिल्लो भाग देखाएकी थिइन् । म्यासेज च्याटमा उनले ती विद्यार्थीलाई सेक्सुअल गेम खेल्न समेत रिक्वेस्ट गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार