स्पेनले चीनबाट डबल मुल्यमा ल्याएका कोरोना भाइरस परिक्षण किट सबै नक्कली

लिस्बन।

स्पेनले चीनबाट डबल मुल्यमा ल्याएका कोरोना भाइरस परिक्षण किट सबै नक्कली रहेको बताएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले र्यापिड टेस्ट किटलाई प्रति किट २६ युरोका दरले खरिद गरेको हो।

स्पेनको स्वास्थ्य मन्त्रालयले चीनको बायोइजी कम्पनीमार्फत उक्त किटहरु खरिद गरेको हो।

स्पेन सरकारले १७ दशमलव १ मिलियन युरोको स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता गरेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार