एयर इन्डियाका पाँच पाइलटमा कोरोना संक्रमण

नयाँ दिल्ली।

एयर इन्डियाका पाँचजना पाइलट कोरोनाभाइरसको चपेटमा आएका छन् । उडान भर्नुभन्दा ७२ घण्टाअघि भएको परीक्षण्मा उनीहरुमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी सबै पाइलट मुम्बईमा छन् र संक्रमित भएको पत्ता लागेपछि उचित स्वास्थ्य निगरानीमा राखिएको छ ।

एयर इन्डिया स्रोतका अनुसार यी पाइलट कार्गो विमान लिएर केही दिन अघिमात्रै चीन गएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार