पोल्याण्डमा मिंकमा पाइयो कोरोनाको नयाँ स्ट्रेन

काठमाडौं ।

पोल्याण्डमा जनावरमा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ ।

पोल्याण्डको कृषि मन्त्रालयले शनिवार उत्तरी पोल्याण्डको एक खेतमा भेटिएको मिंकमा कोरोनाको नयाँ स्ट्रेन पाइएको बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार