रुसमा विमान दुर्घटना: ९ जनाको मृत्यु

मस्को।

रुसको दक्षिण पश्चिमी क्षेत्रमा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। जहाज अवतरणका क्रममा धस्सिएर दुर्घटना भएको समाचारहरुमा उल्लेख छ।

दुर्घटनामा परी चालक दलका सदस्य दुई जना र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचारमा उल्लेख छ।

जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा आठ जनाको सकुसल उद्धार गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार