पोल्याण्डमा मिंकमा पाइयो कोरोनाको नयाँ स्ट्रेन २ फाल्गुन २०७७, आईतवार २१:५८ काठमाडौं । पोल्याण्डमा जनावरमा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । पोल्याण्डको कृषि मन्त्रालयले शनिवार उत्तरी पोल्याण्डको एक खेतमा भेटिएको मिंकमा कोरोनाको नयाँ स्ट्रेन पाइएको बताएको छ ।