काठमाडौं । हुन त भलिबल खेलेरै सिपोरा गुरुङको नाम चम्किएको हो। राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेलप्रेमीमाझ पहिचान बनाएकी सिपोरा पछिल्लो क्रममा भने फिल्म दुनियाँमा आइपुगेकी छन्। सिपोराले आफूलाई भलिबल खेलाडीको रुपमा स्थापित गराएपछि फिल्ममा पाइला राखेकी हुन् । नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्...





