काठमाडौं – पछिल्लो समय कलाक्षेत्रमा युवापुस्ताको आगमन बढ्दो छ । भविश्य निर्माणको उदेश्यसहित कलाक्षेत्र रोज्ने धेरै छन् । तर सफलता भने थोरैले पाएको देख्न सकिन्छ । ती मध्येकी एक हुन्– एलिना गुरुङ । एलिना पछिल्लो समय गुरुङ फिल्म र म्युजिक भिडियोमा व्यस्त छिन् । गुरुङ फिल्म ‘रिजे नासा’ बाट अभिनयमा डेब्यु गरेकी उनका केही ग...





