साउदी। कंचनपुर पुनर्बास नगरपालिका ६ का ज्ञानेन्द्र बहादुर राउत लाई आफ्नै दाजुले साउदीमा लगेर अलपत्र परेछी उद्धार गरी नेपाल फ़र्काइदिनहुन गुहार गरेका छन्। आफ्नै ठुलोबुवा छोरा देबेन्द्र राउतले बर्गर किङ्ग कम्पनीमा दैनिक ८ घण्टा काम को करार गरी साउदी पठाएपनि काम अरु नै ठाउमा गर्नुपर्ने दैनिक १५-१६ घण्टा काम गर्नुपर्...





