कुरा गरेजस्तो सजिलो छैन दाह्री पाल्न । दाह्री ग्याङका साथीहरूको अनुभवले भन्छ, धूलो त दाह्रीका लागि दुश्मन नै हो । भाद्र ३, २०७४- पछिल्ला वर्षहरूमा दाह्रीका सोखिन तन्नेरीहरूको संख्या सहरमा बाक्लै देखिन थालेको छ । तर यिनीहरूले ऋषिमुनिजस्तै देखिन दाह्री पालेका होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेक...





