-लेनिन बिष्ट ”योग्यता हुदाहुदै अयोग्य बनाईएको मान्छे म ” ………….. तिमिले , गोडाफाट भन्यौ मैले गोडा फाटे , सतर्क भन्यौ म सतर्क बने , अगाडि बढ भन्यौ , म अगाडि बढे , पछाडि हट भन्यौ म पछाडी हटे , सर्टिफिकेट फाल भन्यौ मैले फाले , दस्ताबेज पढ भन्यौ मैले पढे , इतिहास पढ भन्यौ मैले पढे समाज पढ भन्यौ मैले पढे , अरु कत्ती कु...





