- रविन भट्टराई चुलाचुली : रतुवा खोलामा बाढी आउँदा इलाम चुलाचुली–५ की रेश्मा राई कलेज जान पाइनन् । झापा दमकस्थित हिमालय माविमा कक्षा ११ मा अध्ययनरत उनले असारयता बाढीकै कारण नौ दिन पढाइ छुट्टाउनुप¥यो । अहिले पनि बेला–बेला बाढीले कहिले घरबाट कलेज त कहिले कलेजबाट घर जान रोक्छ । चुलाचुली–५ र दमकबीचको रतुवा खोलामा ...





