२०४७ सालको संविधानपछि अनि माओवादी जनयुद्धको समापन भएर संविधान आउनुअघि नेपाली राजनीतिका दुर्इ कालखण्डमा निकै राजनीतिक प्रयोग र घटना परिघटना भए । ती समयमा मूलत: भइरहेका पार्टीहरूले आफ्नो पुरै समय र ऊर्जा शक्ति प्राप्त गर्न र शक्तिमा टिकिरहन कुसंस्कृत राजनीतिको अभ्यास गरे । खराब राजनीतिक संस्कार र परिपाटी, अस्थिरता अनि...





