२२ बर्षीया केटलिन बेनेटले भर्खरै मात्र आफ्नो ग्राजुएशन सकिन् । उनी अमेरिकामा ओहायोको केन्ट स्टेट युनिभर्सिटिमा पढ्थिन् । माथि राखिएको उनको तस्वीर उनकै दीक्षान्त समारोहको हो । त्यही दिन उनलाई डिग्री मिलेको थियो । तर, उनी डिग्री लिन भने अनौठो तरिकाले पुगिन् । केटलिनको काँधमा थियो, एआर–१० सेमी–अटोमेटिक राइफल । हातमा ग्राज...





