मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा

नयाँदिल्ली, (रासस-एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भवनमा आयोजना हुने विशेष ...

नेपाल भ्रमण गर्दा सचेत रहन अष्ट्रेलियाद्वाराआफ्ना नागरिकलाई निर्देशन

काठमाडौं। राजधानी काठमाडौंमा आइतबार भएको बम विष्फोटबाट चार जनाको मृत्यु भएपछि अष्ट्रेलियाले नेपाल आउने आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेको छ । डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेडका तर्फबाट जारी गरिएको एडभाइजरीमा आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ । सन् २००६ अगाडि तत्कालीन माओवा...

अष्ट्रियाको सरकार ढल्यो, लोजर अन्तरिम काउन्सिलर

काठमाडौं । अष्ट्रियाको संसद्ले चान्सलर सेबास्टियन कुर्जलाई पदबाट हटाएको छ । प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव स्वीकृत भएपछि कुर्जको चान्सलर पद गुमेको हो । अष्ट्रियाको संसदमा कुल १८३ सदस्य छन् । जसमा ५१ सिट रहेको प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्स ...

ब्राजिलकाे जेलमा रहेका ४२ कैदी मृत अवस्थामा फेला

एजेन्सी । उत्तरी ब्राजिलका छुट्टाछुट्टै ३ जेलमा सोमबार ४२ जना कैदीको मृत्यु भएको छ । सोही सहरको अर्काे जेलमा झडप हुँदा १५ को मृत्यु भएको दोस्रो दिन यस्तो घटना सार्वजनिक भएको हो । यो घटना एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा भएको बताइएको छ । सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदी...

१९९ यात्रु बोकेर जापान उडेको विमान आपतकालीन अवतरण, कोकिनका २४६ प्याकेट निलेको एकको मृत्यु

एजेन्सी । मेक्सीको सिटीबाट जापानका लागि उडेको विमानमा मै एक यात्रुको मृत्यु भएको छ । विमानभित्रै लागुऔषध खाएका कारण उनको मृत्यु भएको पोष्टमार्टम पछिको रिपोर्टमा देखिएको छ । रिपोर्ट अनुसार उनले कोकिनका २४६ वटा प्याकेट निलेको भेटिएको थियो । मेक्सीको बाट उदो एन नाम गरेका मृतकसहित १९९ जना यात्रु बोकेर सो विमान जा...

मृगौला बेचेर आइफोन

काठमाडौं। कतिपय युवाहरुमा यति धेरै ‘ग्याजेट’ मोह हुन्छ कि उनीहरु त्यसका लागि जे पनि गर्न तयार हुन्छन् । यस्तै मोह चीनका एक युवकसँग पनि पाइएको छ । उनले आइफोन किन्न आफ्नो किड्नी नै बेचिदिए । चीनका १७ वर्षीय जियाओ वाङ्गले आइफोन किन्नका लागि आफ्नो मृगौला बेचेका थिए । शल्यक्रियापश्चात वाङ्लाई एउटा मृगौलामा पनि...

आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो । देशको उत्तरी क्वेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जानकारी...

आफ्नो कारणले जहाजको उडान ढिलाइ भएको भन्दै मेक्सिकोकी मन्त्रीले दिइन् राजीनामा

- एजेन्सी नेपालमा भीआईपी र भीभीआईपीका सवारीलाई संस्कृतिका रुपमै विकास गर्दै लगिएको छ । भीभीआईपीको सवारी हुँदा बाटो मात्रै होइन, आकाश नै पनि एक दुई घण्टा खाली गर्ने चलन बढ्दो छ । कतिपय घटनामा त नागरिकले भीभीआईपी सवारी अवज्ञासमेत गर्नु परेको छ । यस्तो अवस्थामा आफ्नो कारणले अरु उडानमा अवरोध पुगेको भन्दै मेक्स...

यी ५ चर्चित नाम मध्ये,को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री !

-एजेन्सी बेलायती प्रधानन्त्री थेरेसा मेको राजीनामाको घोषणापछि बेलायतको सत्तामा हलचल मच्चिएको छ। अब मेको स्थान लिन आउने सम्भावित नाममाथि चर्चा सुरु भएको छ। अहिले १२ भन्दा बढी यस्ता सांसद छन् जो प्रधानमन्त्री पदको दौडमा सहभागी हुने सम्भावना देखिएको छ। हालसम्म ५ जनाको नाम सर्वाजनिक भइसकेको छ, जो सत्तारुढ कन्ज...

साउदीलाई अर्बौं डलरको हतियार बेच्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई अर्बौं डलरको हतियार सम्झौताको बोटो खोलेका छन् । ईरान र साउदी अरब एकअर्कालाई देखिसहँदैनन् र यस्तो अवस्थामा अमेरिकाबाट ठूलो मात्रामा हतियार खरिद गर्नु महत्वपूर्ण मानिएको छ । राष्ट्रपति ट्रम्पले ८ अर्ब डलरको हतियार सम्झौताका लागि कंग्रेसको रोकलाई बाइपा...