एजेन्सी । मलेसियाका पूर्वराजा एवं प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको ८८ वर्षको उमेरमा निधन भएको छ। पाहाङ राज्यबाट ७ औँ केन्द्रीय राजा बनेका उनी पाहाङमा पाँचौँ राजा थिए । मलेसीयाका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान प...





