पेटमा बेबी देखिएपछी प्रियंका चोपडा फेरी चर्चामा

- एजेन्सी बलिउड अभिनेत्री प्रियंका चोपडा बेबी बम्पको कारण फेरी चर्चामा आएकी छिन् । उनले ग्लैमरस एंट्रीको एक कार्यक्रममा लगाएको कपडामा उनको पेट भित्र बेबी देखिएपछी उनी फेरी चर्चामा आएकी हुन् । भारतीय संच्चार माध्यमका अनुसार उनको त्यो तस्विरमा अलग तरिकाको एक्सप्रेसन देखिएको छ । उक्त तस्विरमा उनको पेट ...

यमनमा हिँसात्माक घटनामा ८३ जनाको मृत्यु

एजेन्सी। यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विशेष गरेर हुथी विद्रोही लडाकुहरू रहेका अधिकारीहरूले जानकारी दिएका छन् । हुथीहरूले विशेष गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरूको...

पुरुषको दुई पत्नि हुनैपर्ने अनौठो कानून भएको देश ‘एरिट्रिया’

काठमाडौं÷ एजेन्सी । विश्वका धेरै मुलुकमा बहुविवाह कानूनी अपराध हो । तर, अफ्रिका महादेशमा पर्ने एरिट्रियामा पुरुषलाई दुईवटा विवाहका लागि बाध्य पारिन्छ । अफ्रिकी मुलुक एरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य हुन्छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती विवाह नगरे उनीविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनु...

विश्वको अनौठो सामाजिक परम्परा जान्नुहोस के के गर्छन् ?

देशमा आमाछोरीसँग बाुबले र ज्वाईले सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको छ । यसलाई त्यहाँ परम्परा नै मानिन्छ । हरेक देशमा यौनका बारेमा आ–आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ । अझ केही देशल...

यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

एडेन (रासस/सिन्ह्वा) – यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउन नचाहने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबी...

उत्तर कोरियामा चरम खडेरी, जनजीवन कष्टकर

काठमाडौं । उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा परेको छ ।३७ वर्षयताकै चर्को खडेरीको मारमा परेको उत्तरले खडेरीले पुर्‍याएको असरविरुद्ध जुध्न नागरिकलाई आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका एक करोड जनता तत्काल खाद्यान्न सहयोगको आवश्यकतामा रहेको जनाएको केही समयपछि नै उत्तरले यस्...

अमेरिकामा गर्भपतनसम्बन्धी कडा कानुन, बलात्कारको गर्भसमेत फालेमा डाक्टरलाई नै आजीवन कैद

एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त भएको बताइन्छ । यसैबीच अमेरिकाको अलबामा राज्यको सिनेटले पारित गरेको एक कडा कानुनले अहिले त्यहाँका मानव अधिकारवादी संस्थालाई समेत चुनौति दिएको छ । मङ्गलबार सिनेटले गर्भपतन रोक्नेसम्बन्धी का...

१४ बर्षकी छात्राले परिक्षामा याैन शिक्षाबारे यस्तो लेखेपछि सामाजिक संजालमा भयाे भाइरल ।

पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ । पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस...

अस्ट्रेलियाका युवकलाई सपनामा देखेको नम्बरले जितायो १० लाख अमेरिकी डलर

एजेन्सी । भनिन्छ सपना सपनामै वितिजान्छ । यसको केही अर्थ हुँदैन । तर अस्ट्रेलियाका युवकको जीवनमा भने सपनाले ठुलो भूमिका खेल्यो । उनले १३ वर्षअघि सपनामा देखेको नम्बरको सहायताले लिएको चिठ्ठाले १० लाख अमेरिकी डलर अर्थात भण्डै (१२ करोड नेपाली रुपैयाँ) जितेका छन् । केही समाचार संस्थाका अनुसार उनले विगततका समयमा पन...

श्रीलङ्कामा फेरी कर्फ्यूको लाग्यो

- एजेन्सी कोलम्बो-श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कर्फ्यू आदेश जारी भएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया,...