काठमाडौं । भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी एनडीए गठबन्धनको नेता चुनिएका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टीको एकल बहुमत आएको छ भने एनडीए गठबन्धनले ३५० सिट जितेको छ । चुनाव लगतै नयाा प्रधानमन्त्री चयनको तयारी सुरु भएको छ । त्यसक्रममा शनिबार एनडीए गठबन्धनले मोदीलाई नेता चयन गरेको छ । सिरोमनी ...





