हकी खेलमा रुसी राष्ट्रपति पुटीनले गरे आठ गोल! खुसीयाली मनाउदा यसरी नमज्जाले लडे (भिडीयो सहित)

एजेन्सी । रुसका राष्ट्रपति भ्लादमीर पुटिन आइस हकी खेल्ने क्रममा अन्यन्त्रीत भइ लड्न पुगेका छन् ।शक्तिशाली मुलुुकका राष्ट्रपतिका रुपमा चिनीएका पुटीन हकी खेलमा आफ्नो टिमलाई जीताएपछि खुसी मनाउने क्रममा लडेका हुन् । पुटीन लडेको फुटेजका अनुसार खेलको समापनपछि जितको खुसीयालीमा मैदान घुम्दै हुन्छन् । सोही समय उनी उनी ...

अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

वासिङ्टन संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बत...

जिउँदो अक्टोपस खान खोज्दा आपत्

काठमाडौं । मानिसहरु सामाजिक सञ्जालमार्फत चर्चित बन्न निकै अनौठा भिडियोहरु पोष्ट गर्छन् । यसैक्रममा एक युवतीले जिउँदो अक्टोपस खाएको भिडियो बनाउँदा अक्टोपसको आक्रमणमा परेकी छिन् । सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरेकी छिन् । तर यसपटक धेरैको ध...

विमानस्थलमा विमान बंगलादेश दुर्घटनामा,१९ यात्रुहरुको उपचार हुदै

एजेन्सी । बंगलादेशको राष्ट्रिय ध्वजाबहाक विमान बुधबार राति यङगुन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटाग्रस्त भएको छ। एस२–एजीक्यू बम्बार्डियर ड्यास ८ क्यू ४०० विमान रनवेको घाँसे मैदानमा देखिएको म्यानमार टाइम्सले जनाएको छ।ढाकामा मुख्यालय रहेको विमान बंगलादेश बंगलादेशको राष्ट्रिय ध्वजाबाहक हो। सामाजिक सञ्जालमा वि...

पाकिस्तानमा आत्मघाती विस्फोटमा १५ वर्षीय किशोर संलग्‍न

लाहोरमै भएका आत्मघाती विस्फोटमा सन् २०१० मा ४२, २०१६ मा ७२ र गत वर्ष नौ जनाले ज्यान गुमाएका थिए भने बुधबार ८ जनाले ज्यान गुमाए । लाहोर । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरको सूफी दरगाह दाता दरबारमा दर्शनार्थीहरु खचाखच थिए । दक्षिण एसियाकै सबभन्दा पुरानो दरगाहमध्ये एक मानिने लाहोरको सूफी दरगाह दातामा अरुदिन त भिडभा...

अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै

एजेन्सी । अमेरिकासँगको बढ्दो तनावपछि ईरानले अन्तर्राष्ट्रिय परमाणु समझौताबाट आंशिक रूपमा आफूलाई अलग्याएको छ । सन् २०१५ मा अन्तरर्राष्ट्रिय परमाणु सम्झौता भएकोमा गत वर्ष अमेरिका सो सम्झौताबाट छुट्टिएको थियो । ईरानका राष्ट्रपति हसन रूहानीले अन्य शक्ति राष्ट्रहरु अहिले पनि समझौतामा प्रतिबद्ध रहेको बताएका छन...

भारतमा फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते

भुवनेश्वर भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ । यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन ल...

पाकिस्तानको लाहोरस्थित सुफी धार्मिकस्थल नजिकै बिस्फोट

एजेन्सी । पाकिस्तानको लाहोरमा बिस्फोट भएको छ । पञ्जाब राज्यको लाहोर स्थित प्रमुख सुफी धार्मिकस्थल बाहिर बिस्फा भएको हो । बिस्फाेटमा परी कम्तिमा पाँचजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ भने धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। जियो न्यूजले प्रहरीको एउ...

श्रीमानको सामुन्ने सामूहिक बलात्कार, भिडियो बन्याे भाइरल

राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा र्पुयाइयो र श्रीमतीमाथि सामूहिक बलात्कारसमेत गरियो । घटनाको भिडियो पनि भाइरल बनाइएको छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् । पुलिसले यो मामलामा एकजनालाई पक्राउ गरेको छ र चारजनाको खोजी भइरहेको छ । लापरवाहीको आरोपमा एस...

सुगाजस्तो देखिन यी व्यक्तिले काटे आफ्नो दुबै कानः भन्छन्,‘धेरै अघिदेखिको सपना’

आफूले पालेका सुगाहरुजस्तो देखिन वर्षौं लगाएर प्लाष्टिक सर्जरी गराएका एक व्यक्तिले एक कदम अगाडि बढेर आफ्नो नाम मिस्टर प्यारोटम्यानमा परिवर्तन गरेका छन् । ५८ वर्षीय टेड रिचर्ड आफूले पालेका सुगाहरु – एली, टियाका, टिम्नेह, जेक र बुबीप्रति यति आशक्त छन् कि उनले आफ्नो अनुहार र आँखामा सुगाको प्वाँखजस्तो ट्याटु बनाएका छ...