काठमाडौं । जापानका राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेका छन् । जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् । राजा अकिहितो ३० वर्ष शासनपति स्वेच्छिक रुपमा गद्दी त्याग गरेका हुन् । ८५ वर्षका राजाले बुढेशकाल र क...





