आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ। अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइन्छ। कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको ज...





