भ्रष्टाचारको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाककी पत्नी पक्राउ

- मलेसिया मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सौर्यशक्ति आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मंगलवार पक्राउ गरिएको छ । पक्राउ पर्नुअघि उनलाई सौर्यशक्ति आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएक...

तलबभत्ता वृद्धिको माग गर्दै मेलबर्नमा प्रदर्शन,५०हजार सहभागी

मेलबर्न । श्रमिकहरुको हकहितको माग गर्दै बुधबार विहान मेलबर्न सहरमा ‘चेन्ज द रुल्स’ नामक बृहत र्याली प्रदर्शन गरिएको छ । प्रदर्शनमा ५० हजार जनाको सहभागिता रहेको आयोजकको दावी छ । अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले तलब र भत्तामा वृद्धि हुनुपर्ने प्रमुख माग राख्दै आयोजना गरेको उक्त प्रदर्शनका कारण सहरका मुख्य सडकहर...

नरेन्द्र मोदीको जिवनमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ भोलीबाट प्रर्दशनमा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनामा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ अप्रिल ११ अर्थात भोलीबाट प्रर्दशन हुने भएको छ । फिल्मले भारतीय सेन्सर बोर्ड र सर्वाेच्च अदालतबाट पनि अनुमती पाइसकेको छ । #CensorNews: #PMNarendraModi certified U by Indian censors #CBFC on 9 April 2019. Approved run time...

ट्वीटरका सिईओ डोर्सेले एक वर्षको तलब मात्र १.४० डलर , फेसबुकका प्रमुख मार्क जुकरबर्ग वार्षिक तलब मात्र १ डलर

विश्वव्यापी रुपमा चर्चामा रहेको अमेरिकी सामाजिक संजाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले आफ्नो वार्षिक तलब १ दशलमब ४० डलरमात्र लिएका छन्। सोमबार ट्वीटर कम्पनीले डोर्सेले सन् २०१८ मा २ डलरभन्दा कम पैसा तलबको रुपमा लिएको बताएको हो। कम्पनीका अनुसार गतवर्षको उनको तलब अघिल्लो वर्षकोभन्दा बढी हो। ट्व...

सुडानमा सैनिक मुख्यालय अगाडी प्रदर्शन: निशाना बन्यो मुख्यालय

- एजेन्सी खार्तुम– सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बस...

हुरीपीडितलाई चीनले गर्‍यो ५५ लाख सहयोग

काठमाडौं : छिमेकी चीनले हुरीको वितन्डामा परी समस्या भोगिरहेका नेपालीको तत्काल जीविकाका लागि सहयोग गरेको छ। चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्। ‘नेपाल र चीन एकाापसका हितैषी मित्र हुन्। एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई द...

अमेरिकी गृह सुरक्षा सचिवले दिइन् राजीनामा

काठमाडौं । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् । उनी प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिन्छिन् । उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राज...

राष्ट्रसंघ महासचिव लिबिया पुगे , रक्तपात अन्त्य गर्न गरे आह्वान

- एजेन्सी त्रिपोली–लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया पुगेका छन् । भ्रमणका क्रममा उनले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गरेका छन् । “मलाई लिबियाका बारेमा गहिरो चासो छ, म...

सुन्दरी प्रतियोगिताजस्ता महिला होच्याउने कार्य अस्तित्वमा हुनु विडम्वना हो

- एजेन्सी जेसिका भ्यालेन्टी, द गार्जियन । सन् २०१५ को ‘मिस युनिभर्स’ को फिनाले टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहदाँ उद्घोषकले गलत विजयीको नाम घोषणा गरिदिए । मिस युनिभर्सको क्राउन लगाएर दर्शकतर्फ हात हल्लाइरहेकी ‘मिस कोलम्बिया’ तब स्तब्ध भइन् जब उद्घोषकले आफूबाट गल्ती भएको खुलाए । त्यसपछि उनको ताज झिकेर व...

ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेकी छन् । यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि अप्रिल १२ को नयाँ मिति प्...