मोदीको प्रचारमा निस्किइन् जाह्नवी ? यस्तो छ वास्तविकता

एजेन्सी । भारतमा लोकसभा चुनावी माहोलमा अभिनेत्री जाह्नवी कपूरको नामबाट एक ट्वीट सोसल मिडियामा भाइरल बनिरहेको छ । उक्त ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार गरिएको छ । जाह्नवीको नामबाट सेयर गरिएको ट्वीटमा लेखिएको छ, ‘मलाई राजनीति थाहा छैन, तर मलाई लाग्छ देशलाई मोदी जीको आवश्यकता छ ।’ यो पोष्ट सेयर हुनेवितिक...

जथाभावी छुरा प्रहार गरी दक्षिण कोरियामा पाँचको हत्या १३ घाइते

सोल दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने न...

धूलोसहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ । त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधी...

राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गरिन् १५ बर्षको आम्दानी विवरण सार्वजनिक, आम्दानी कति ?

अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारीको घोषणा गरेकी सिनेटर कमला ह्यारिसले १५ बर्षको ट्याक्स फाइल सहित आम्दानीको विवरण सार्वजनिक गरेकी छिन् । आर्थिक बर्ष २०१८ मा उनको समायोजित कुल आम्दानी झण्डै १९ लाख डलर रहेको छ भने उनले झण्डै ७ लाख डलर सरकारलाई कर तिरेकी छिन् । उनको आम्दानीको...

विश्वकै धनी व्यक्ति बिल गेट्सकी छोरीको यस्तो छ लाइफस्टाइल

एजेन्सी । विश्वकै धनी व्यक्ति हुन् विल गेट्स र उनकी पत्नी मेलिण्डा हुन् । तर यो जोडीले आफ्नो व्यक्तिगत जिन्दगी लाइ प्राइभेट नै राखेका छन् । उनकी छोरी जेनीफर गेट्स अहिले २१ वर्षकी भइन् । उनी आफ्नो परिवारको ठ्याक्कै उल्टो छिन् । जो आफू घुमफिर गर्न सारै सोखिन कि छन् र आफ्ना फोटोहरू सोसल मिडियाहरूमा जमेर सेयर गर्छिन्...

बलिउडकी प्रियंकाले अाफू यौन शोषणको शिकार बनेकाे बारे मुख खाेलिन्

एजेन्सी। कतिपय महिलाहरु यौन शोषणको शिकारमा परेका छन् । जसमध्य केहीले उक्त विषयलाई बाहिर ल्याएको छ त कतिपयले लुकाएर राखेको छ । पछिल्लो समय आफू शोषणमा परेको कुरामा विस्तारै बोल्न थालेको छ । यौन शोषणमा विश्वका चर्चित व्यक्तिहरु पनि परका छन् । यस्तै बलिउडकी अभिनेत्री प्रियंका चोपडा पनि यौन शोषणको शिकार बनेकी खबर बा...

सेटेलाइट लन्च गर्ने दुनियाकै सबैभन्दा ठुलो जहाजले भर्याे पहिलो उडान

एजेन्सी । दुनियाको सबै भन्दा ठुलो सफ्टवयर कम्पनी माइक्रोसफ्टका सह संस्थापक पल एलनले खोलेको ‘स्ट्रेटोलन्च सिस्टम’ नामक कम्पनीले तयार पारेको पखेटाका आधारमा दुनियाकै सबै भन्दा ठुलो विमानले उडान भरेको छ । सन् २०११ मा माइक्रोसफ्टका सह संथापक एलनले यो कम्पनी खोलेका थिए । यो विमान सेटेलाईट लन्च गर्ने उद्देश्यल...

क्यानेडियन प्रधामन्त्रीले दिए- नेपाली नयाँ वर्षको शुभकामना ! ( पत्रसहित् )

क्यानडा। नेपालीहरूको नयाँ सम्बत २०७६ शुभारम्भको अवसरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोयुले एक शुभकामना सन्देश दिएका छन्।क्यानडा सरकार र क्यानडाबासीका तर्फबाट दिइएको शुभकामनामा उनले यो शुभकामना दिन पाउँदा आफू ज्यादै गौरवान्वित महसुस भएको बताएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोयुले नेपाली नयाँ व...

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

क्वेटा, पाकिस्तान| पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहर...

विकिलिक्सका जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ

एजेन्सी । अमेरिकाको संबेदनशिल तथा गोप्य दस्ताबेजहरु सार्बजनिक गरेर विवादमा आएका विकिलिक्सका सञ्चालक जुलियन असान्ज पक्राउ परेका छन् । उनलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट प्रहरीले पक्राउ गरेका हुन् । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले असान्जलाई शरणार्थीको रुपमा शरण दिंदै आएको र हालै उसले यो मान्यता फुकुवा गर...