बीबीसी । अमेरिकी प्रदेश नेब्रस्काको एउटा अनौठो घटनामा ६१ वर्षीय महिलाले आफ्नो छोराको सन्तानलाई जन्म दिएकी छन् । यसरी सरोगेसीमार्फत नातिनी जन्माउन पाएकामा उनले अत्याधिक खुसी व्यक्त गरेकी हुन् । सीसेली एल्ज नामक ती महिलाले आफ्नो समलिङ्गी छोरा, म्याथ्यु र तिनका पति एलिओटकी छोरीलाई गत हप्ता जन्म दिएकी हुन् । छोर...





