इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको पानीजहाज सुरक्षित रूपमा मोल्डा बन्दरगाहा आइपुगेको छ इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको एउटा पानीजहाज अन्तत: सुरक्षित रूपमा मोल्डा बन्दरगाह पुगेको छ। 'द भाइकिङ स्काई' नामक सो पानीजहाजमा १३ सय भन्दा बढी मानिसहरू थिए। तीमध्ये झन्डै पाँच सय जनाको...





