पाकिस्तान-भारतबीच रेल सेवा पुनः सुरु

- एजेन्सी भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देशबीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ । दुई देशबीचको महत्त्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मक...

भारतीय पाइलट पक्राउ गरिएको विषयमा अचम्म लाग्ने तथ्य बाहिरियो , खास कुरा यस्तो

भारतीय हवाई फौजका पाइलट अभिनन्दन वर्तमानलाई पक्राउ गरिएको विषयमा नाटकीय नयाँ विवरणहरू आएका छन्। होरान गाउँका मानिसहरूले ती पाइलटलाई पक्राउ गर्नुअघि ढुंगा हानेको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्। बुधबार पाकिस्तान र भारतका युद्धविमानहरूको लडाइ भएपछि पाकिस्तान प्रशासित कश्मीरमा गोली हानेर विमानलाई खसालिएको ...

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

- एजेन्सी अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । आक्रमणमा...

अभिनन्दनले भने : ” भारतीय मिडिया सानो कुरामा आगो लगाउछन र जनता भड्काउछन् ” ( भिडियो )

पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय वायु सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ। अभिनन्दनले भारतीय संचारमाध्यमले सानो कुरामा पनि अनावश्यक रूपमा प्रस्तुत गर्ने गरेको बताएका छन। उनले भनेका छन , ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढाइ गर्छन। सानो कुरालाई पनि आगो लगाए...

बिन लादेनको छाराको सूचना दिनेलाई अमेरिकाले १० लाख डलर पुरस्कार दिने

एजेन्सी– अमेरिकाले चरमपन्थ संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको बारेमा सूचना दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी गृह मन्त्रालायले हमजा बिन लादेन अलकायदाको प्रमुख बनेको बीबीसीले जनाएको छ। पछिल्लो समय, हमजाले कैयौं भिडियोहरु सार्वजनिक गरेका छन्। जसमा उनले आफ्नो बुवाको...

पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा भव्य स्वागत

एजेन्सी | पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गरेको छ । अभिनन्दनलाई भारतीय शहर अमृतसरबाट ३५ किलोमिटर पश्चिममा रहेको वाघा–अटारी नाकाबाट पाकिस्तानी सीमा पार गराइएको हो । अभिनन्दनलाई वाघा–अटारी सीमामा भारतीय वायुसेनाका वरिष्ठ सैनिक अधिकारीसहित ठूलो सङ...

अभिनन्दन वर्तमान रिहाइ : पाकिस्तानले भारतलाई बुझायो भारतीय वायुसेनाका पाइलट

पाकिस्तानको भूमिमा करीब ५६ घण्टा बिताएका भारतीय वायुसेनाका विङ्‌ग कमाण्डर अभिनन्दन भर्थमन भारत फर्किएका छन्। अभिनन्दनलाई पाकिस्तानले शुक्रबार साँझ करीब साढे ९ बजे बाघा अटारी सीमाबाट भारतलाई सुम्पिएको हो। उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्...

बलिउडका यी पाँच चर्चित अभिनेत्री, जोसँग छैन भारतीय ‘नागरिकता’

- एजेन्सी बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो भारतीय होइनन् । तर भारतीय दर्शकमाझ निकै लोकप्रिय छन् । भूमिका नबाँधी हामी तपाईंलाई बलिउडमा लोकप्रिय तर भारतको नागरिकता नभएका पाँच अभिनेत्रीबारे संक्षेपमा बताउँछौं । क्याट्रिना कैफ: सुरुमा कुरा गरौं निकै सुन्दर मुहार भएकी क्याट्रिना कैफको । क्याट्रिना कैफको...

सल्लाका रुख नष्ट गरेको भन्दै भारतविरुद्ध यूएनमा मुद्दा दायर गर्दै पाकिस्तान

इस्लामाबाद : भारत–पाकिस्तान तनाब मत्थर भइरहँदा पाकिस्तान सरकारले युद्ध विमानको हमलाबाट सल्लाका रुखमा क्षति पुर्‍याउँदै पर्यावरण पर्यटनमा असर पुर्‍याएकाे भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने भएको छ । पाकिस्तान सरकारले संयुक्त राष्ट्रसंघमा भारत सरकारविरुद्ध मुद्दा दायर गर्ने कुरा शुक्रबार यहाँका ए...

पक्राउ परेका पाइलटका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र

काठमाडौं। पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्दैछ । हिजो पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीको घोषणा लगत्ते पाकिस्तानी सेनाले पाइलट अभिनन्दनका छोरालाई सम्बोधन गर्दै एक पत्र ल...